अघिल्लो आवभन्दा गत आवमा घट्यो आत्महत्या

नेपालमा आत्महत्या गर्नेको सख्या घटेको पाइएको छ । विश्व आत्महत्या दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको जानकारी दिइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले अघिल्लो आव २०७७÷७८ को तुलनामा गत आवमा २०७८÷७९ मा भने …