काठमाडौं । अभिनेत्री केकी अधिकारीले फिल्मकाे याेजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको बताएकी छन् । बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन् । कलाकार तथा प्राविधिकहरुले आत्महत्या गर्ने क्रम बढ्दै गएपछि उनले चिन्ता व्यक्त गरेकी छन् […]
कर्णालीमा आत्महत्या बढ्दै गएको भन्दै न्यूनीकरणका लागि एकीकृत नीतिमा जोड दिइएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिस नेपाल) ले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय छलफल कार्यक्रमका सहभागीले न्यूनीकरणका कार्यक्रम एकीकृत रूपमा अघि बढाउनुपर्ने औंल्याए ।