काभ्रे। काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा १३ वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख, मानसिक अस्पतालका निर्देशक, सञ्चारकर्मी, प्रहरीका प्रतिनिधिहरुले समुदायमा लुकेर बसेका मानसिक रोगका बिरामीहरूको पहिचान, उपचार र पुनर्स्थापनामा जोड दिन आवश्यक रहेको बताए । ‘जिल्लामा […]