काठमाडौं : सर्वोच्च अदालतले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह र सदस्य भागिरथी ज्ञवालीलाई तत्काल नहटाउन अन्तरिम अल्पकालीन आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सिंह र ज्ञवालीलाई हटाउने निर्णय कार्यान्वयन गर्न आदेश दिएको हो। पक्ष र विपक्ष दुवै पक्षलाई चैत १३ मा बोलाइएको छ।
सरकारले छानविन समिति गठन गरेर अध्यक्षसहित आयोगका सदस्यहरुलाई हटाएको…