बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्।पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र वसन्त मानन्धरलाई मन्त्री बनाउँदै छन्। हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागे पनि को–को केके मन्त्री बन्दै छन् भन्ने जानकारी नआएको हुमागाईंले बताए।उनले भने, ‘आज मन्त्रिपरिषद् विस्तार हुन लागेको र

सम्बन्धित सामग्री

बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र बसन्त मानन्धरलाई मन्त्री बनाउँदैछन्। हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागेपनि को–को कुन मन्त्री बन्दैछन् भन्ने जानकारी नआएको हुमागाईँले बताए । उनले मन्त्रिपरिषद् विस्तार हुन लागेको र आफू पनि मन्त्री बन्न

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, कोको बन्दैछन् मन्त्री?

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलवार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।  मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार मंगलवार बेलुका ५ बजेसम्म मन्त्री नियुक्त गरी शपथ गराउने तयारी छ। मन्त्री बन्नेमा माओवादीबाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका…

वाग्मतीमा मन्त्रिपरिषद् विस्तारमा सकस

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको छ । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशनलाई देखाउँदै आफ्नो दलबाट मन्त्रिपरिषद्मा सहभागी हुनेको नाम उपलब्ध नगराएपछि मुख्यमन्त्री पाण्डे समस्या परेका हुन् ।

बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले थप दुई सदस्यीय मन्त्री थप्‍न लागेका हुन् ।