लाइसेन्स नपाए मकहाँ आउनु : ऊर्जा सचिव

काठमाडौँ - उत्पादित बिजुली खपत हुन नसकेको कारण देखाउँदै उत्पादन, सर्वेक्षण, प्रसारण तथा वितरण अनुमति पत्र जारी गर्ने कार्य अनौपचारिक तवरमा बन्द गरिएको गुनासो निजी क्षेत्रले गरिरहेका बेला ऊर्जा मन्त्रालयले त्यस्तो गुनासो लिएर आफूकहाँ आउन आग्रह गरेको छ । ऊर्जा सचिव देवेन्द्र कार्कीले यस्तो गुनासो र हल्ला चलेपछि मन्त्रालयले गत …

सम्बन्धित सामग्री

ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो । उनले कार्यकाल सकिनु एक महिना अगाडि नै व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । यस्तै उपरथी ताराध्वज पाण्डेको राजीनामा पनि स्वीकृत भएको छ ।

नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले जन्ममिति कीर्तेसम्बन्धि विवादभएपछि राजीनामा बुझाउनुभएका नेपाली सेनाका उपरथी पाण्डेको २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत गरिएको मन्त्री शर्माले राजीनामा स्वीकृत गरेको हो । यस्तै मन्त्रीपरिषद् बैठकले ऊर्जा […] The post नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल–भारत ऊर्जा सचिव बैठक फागुन पहिलो साता, भारतमा हुने

काठमाडौं । नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक आगामी फागुन पहिलो साता भारतमा हुने भएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेका अनुसार फागुन ४ र ५ गते हुने उक्त बैठकका प्रमुख एजेन्डाहरु सीमापार विद्युत् प्रसारण संरचनाहरुसँग बढी सम्बन्धित छन् । ‘विशेष गरेर सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण तथा सञ्चालनमा बैठक क...

ऊर्जा सहसचिवकाे संयुक्त कार्य समूहको बैठक बस्दै

काठमाडौँ । काठमाडौँमा नेपाल–बङ्गलादेश ऊर्जा सचिव स्तरीय बैठक भोलि बस्दै छ । त्यसका लागि बङ्गलादेशका ऊर्जा सचिव सहितको टोली काठमाडौँ आइसकेको छ । सचिव स्तरीय बैठकको तयारी स्वरूप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बङ्गलादेशले नेपालको सुनकोसी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बङ्गलादेशले सोही विषयलाई […]

भारतीय ऊर्जासचिवले भेटे प्रधानमन्त्री

भारतका ऊर्जा सचिव आलोक कुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधवार साँझ शिष्टाचार भेट गरेका छन् । उनी विहीवार हुने ऊर्जा सम्बन्धी नेपाल भारत संयुक्त स्टेरिङ् कमिटीको बैठकमा सहमागी हुन काठमाडौं आएका...

विद्युत व्यापारमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक

काठमाडौं : विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज काठमाडौंमा बस्दैछ। आज दिउँसो ३ बजे होटल हायातमा बस्ने सह सचिवस्तरीय समितिले भोलि बस्ने सचिवस्तरीय बैठकका एजेण्डा तय गर्ने उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकरी दिए। बैठकमा नेपालका तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन्। यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत

नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक आजदेखि

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी)को नवौं बैठक आज बुधवार काठमाडौँमा बस्दैछ । निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् । समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन […]

भोलिदेखि काठमाडौँमा नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक बस्ने

काठमाडौँ । भोलि बुधवार देखी नेपाल–भारत ऊर्जा सचिव स्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौँको होटेल  हायातमा दुई दिनसम्म चल्नेछ । भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी–विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले […]

ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबीच छलफल

काठमाण्डाै – नेपाल र भारतका ऊर्जा सचिवबीच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ ।    ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमारबीच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको हो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबीचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध आयामका बारेमा छलफल भएको हो ।    प्रवक्ता भेटुवालले गएकाे कात्तिक ३० गते भारतको राज...