विद्युत व्यापारमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक

काठमाडौं : विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज काठमाडौंमा बस्दैछ। आज दिउँसो ३ बजे होटल हायातमा बस्ने सह सचिवस्तरीय समितिले भोलि बस्ने सचिवस्तरीय बैठकका एजेण्डा तय गर्ने उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकरी दिए। बैठकमा नेपालका तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन्। यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत

सम्बन्धित सामग्री

आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक

काठमाडौं : बंगलादेशको ढाकामा आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ। विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत आयोजनामा लगानी गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको हो।६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर छलफल हुने ऊर्जा मन्त्रालयलेले जनाएको छ। जेठ १ मा सह–सचिवस्तरीय र जेठ २ मा सचिवस्तरीय बैठक बस्नेछ। यसअघि गत भदौमा काठमाडौंमा बसेको ऊर्जा सचिवस्तरीय बैठकमा ५० मेगावाट बराबर

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो । फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल […]

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि, आज सहसचिवहरुको बैठक

८ भदौ, काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि काठमाडौंमा बस्दै छ । त्यसका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेको छ । सचिवस्तरीय बैठकको तयारी स्वरुप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ […]

नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक बस्दै

काठमाडौँ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको छ । भोलि बुधबार र विहीबार बस्ने दुई देशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ । बैठकका लागि बंगलादेशबाट प्रतिनिधिमण्डल काठमाडौं आइसकेको छ । बुधबार र बिहीबारका लागि काठमाडौँ आइसकेको बंगलादेशी प्रतिनिधिमण्डलले हिजो ऊर्जा, जलस्रोत तथा सिञ्चाईको मन्त्री पम्फा भुषाललाई भेट गरिसकेको […]

नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक बस्दै, सुनकोसी–३ बनाउन प्रस्ताव गरिने

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको छ । भोलि बुधबार र विहीबार बस्ने दुई देशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।बैठकका लागि बंगलादेशबाट प्रतिनिधिमण्डल काठमाडौं आइसकेको छ । बुधबार र बिहीबारका लागि काठमाडौं आइसकेको बंगलादेशी प्रतिनिधिमण्डलले हिजो ऊर्जा, जलस्रोत तथा सिञ्चाईको मन्त्री पम्फा भुषाललाई भेट गरिसकेको छ ।यस्तै, नेपाली टोलीसहित बंगलादेशी टोली सुनकोसी–३ जलविद्युत आयोजनाको निर्माणस्थलको निरीक्षणमा निस्किएको छ । निरीक्षणमा ऊर्जा मन

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : के के भयो सहमति ?

नेपाल–भारतबीच हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत क्षमतालाई ३५० मेगावाटबाट वृद्धि गरी ६०० मेगावाट पुर्याउने सहमति भएको छ । दुई देशबीच विद्युत व्यापार सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण गर्न र यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न बनाइएको सचिवस्तरीय समितिको नवौं बैठकले बिहीबार यस्तो निर्णय गरेको हो ।नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा भारत सरकारको विद्युत मन्त

दुई वर्षपछि पहिलोपटक नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक हुँदै

काठमाडौँ – नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ को नवौँ बैठक बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ। निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले र भारतको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन्। संयुक्त निर्देशक समिति बैठकको दिउँसो ३ बजे सुरु हुने ऊर्जा मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिएका छन्। काठमाडौँको हयात होटलमा हुने […]

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरू हुँदै

काठमाडौं । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गदै हुनुहुन्छ भने भारतीय […]

बुधबारदेखि नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु

काठमाडौं, फागुन १० । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यस अघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसअघिका अनौपचारिक बैठक अनलाइनमार्फत आयोजना भएकोमा यस पटक भौतिक […]

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक भोलिदेखि काठमाडौंमा

१० फागुन, काठमाडौं । भोलि बुधबारदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ । भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी/विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले […]