एजेन्सी । चीनमा पैदलयात्रुमाथि जथाभावी कार चलाउने ब्यक्ति पक्राउ परेका छन । चीनको ग्वाग्झउमा एक ब्यक्तीले जथाभावी कार चलाउँदा सर्वसाधारणमा भागदौड मच्चिएको थियो । घटनामा १३ जना घाइते भएका छन् । ठक्कर दिने बित्तिकै ती ब्यक्तिले कारबाट निस्केर हावामा नोट फालेपछी सर्वसाधारण आक्रोशित बनेका थिए । जानाजान सर्वसाधारणको ज्यान लिएको भन्दै आक्रोशित भीडले ती युवकमाथि […]