‘रि–रुट’को समस्या अन्त्य

विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मिरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । डेढ महिनाअघिदेखि भारतबाट आउने मालवाहक सवारीसाधन आवातजावत भइरहे पनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु बोकेका सवारी साधनसमेत सो पुलबाट आवातजावत गर्न पाउने भएका हुन् ।

सम्बन्धित सामग्री

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

खजुरा, ८ साउन । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या समाधान गर्न नाला निर्माण थालिएको […]

दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं […]

भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्छौँः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई  तिब्र बनाइएको बताएकी छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बन्चीत हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरु गरेको बताइन् ।   मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुदा भूमिवि

विभाजनका बाबजुद गुटबन्दीको समस्या स्वतः अन्त्य हुने छैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने बताएका छन् ।विधान महाधिवेशनमा पेस गर्नेगरी महासचिव पोखरेलले तयार पारेको संगठनात्मक प्रस्तावमा माधवकुमार नेपालको नेतृत्वमा पार्टीबाट एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने उल्लेख गरेका छन् ।ठुला राजनीतिक परिवर्तन, राजनीतिक र सामाजिक द्वन्द्वपछि समाजमा एक प्रकारको अराजकताको स्थिति उत्पन्न हुने भन्दै उनले अन्तरपार्टी संघर्षको क्रममा वैधानिक स

मलको समस्या सधैँका लागि अन्त्य भयो : कृषिमन्त्री अर्याल

कृषि तथा पशुपक्षीमन्त्री पद्माकुमारी अर्यालले मलको समस्या सधैँका लागि अन्त्य भएको बताएकी छिन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैँका लागि अन्त्य भएको बताएकी...