भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तर्गत साँगुरीगढि गाउँपालीका–५ का २८ घरपरिवारलाई लालपुर्जा वितरण गर्ने कार्यक्रमका बोल्दै उनले अब भूमिसम्बन्धी समस्या छन् भन्ने दिनको अन्य गरिने बताइन् ।वर्षौंदेखि भूमि सम्बन्धि समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेको भन्दै उक्त प्रवृतिको छिट्टै अन्य गरिने उनको भनाइ थियो । कार्यक्रममा उनले सिन्धुली जिल्लाको दुधौ