तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बन्दै

काठमाडौं । तारकेश्वर नगरपालिका–५ नम्बर वडाका प्रमुख बाँसुप्रसाद गौतमले काठमाडाैंको तारकेश्वर नगरपालिकाभित्रका क्षेत्र बिस्तारै काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनिरहेको बताएका छन् । शनिबार तारकेश्वर नगरपालिका–५ बोहोराटारस्थित मित्रता कोलोनी समाजको अग्रसरतामा निर्मित बस्तीभित्र प्रवेश गर्ने ढलान सडकको उद्घाटन गर्दै पाँच वडाका प्रमुख गौतलले यस्तो बताएका हुन् । उनले रिबन काटेर सो सडकको उद्घाटन गरेका थिए […] The post तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बन्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

तारकेश्वर नगरपालिका : शिक्षा र खानेपानीमा उच्च प्राथमिकता

काठमाडौंको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि रु ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिकाभित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा रु ६ करोड बजेट विनियोजन गरेको हो ।नगरपालिकाभित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति रङ्गशाला, पिपलडाँडा खेल मैदान र डाँडागाउँ खेल  मैदानलाई चालु आवमा रु पाँच करोड ५० लाख रकम विनियोजन गरेको नगरप्र

बञ्चरेडाँडामा फोहोर फाल्न नदिन सत्तारुढ ३ दल एकमत !

२९ साउन, काठमाडौं । खानेपानीको मुहानमा फोहोर फालेको भनेर काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोके । वडाध्यक्ष पर्शराम अर्यालका अनुसार ढकाल खोलाको पानी तारकेश्वर नगरपालिका–३ डाँडागाउँमा पर्ने नेपाल टोलमा ल्याएर खाने गरिएको छ । नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरे । फोहोर फाल्नेहरुलाई कारवाही […]

मेयरको बयान : श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेजस्तो देखिन्छ

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा भएको विभत्स हत्याको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा स्थानीय सरकारका प्रतिनिधिहरु पनि पुगेका छन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताए । उनले रातोपाटीसँग भने, ‘तारकेश्वर

सानिमा बैंक अब काठमाडौंको नेपालटारमा

सानिमा बैंकले तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा बैंक शााखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।...

तारकेश्वर नगरपालिका–४ मा एमाले विजयी

काठमाडौं तारकेश्वर नगरपालिका– ४ मा नेकपा (एमाले)को नरेन्द्रदास श्रेष्ठ नेतृत्वको समूह विजयी भएको छ । श्रेष्ठले ७८५ मत ल्याउनुभएको हो ।

चोरीका ल्यापटप, क्यामेरा तथा मोवाइलसहित २ जना पक्राउ

काठमाडौं,२६ बैशाख । काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा दुई जना तारकेश्वर नगरपालिका–४ पुरानोगुहेश्वरीबाट बुधबार पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार र तारकेश्वर नगरपालिका–४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका३ […]

तारेकेश्वर नगरपालिका १ को वडाध्यक्षमा राप्रपाबाट देवकोटाको उम्मेदवारी

तारकेश्वर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम प्रसाद देवकोटाले उम्मेदवारी दिएका छन्। तारकेश्वर– १, साङ्ला घर भएका देवकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट उम्मेदवार भएका हुन्। लामो समयदेखि...

धर्मस्थली प्रवेशद्वार शिलान्यास

तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको हो । प्रवेशद्वारको तारकेश्वर नगरपालिका –६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।&

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन भएको छ। सोतोकान कराते डो संघ नेपालको आयोजनामा तारकेश्वर नगरपालिकास्थित मनमैजुमा शनिबार सम्पन्न च्याम्पियनसिपमा तारकेश्वर नगरपालिका च्याम्पियन भएको हो।