इजिप्ट । इजिप्टस्थित स्वेज नहरमा कार्गो जहाजको आवागमन ठप्प भएको छ । एउटा ठुलो कन्टेनर जहाजले मंगलबार बिहान नियन्त्रण गुमाएर बालुवामा फस्न पुग्दा उक्त जलमार्ग भएर जहाज आवागमन हुन नसकेको हो । ४०० मिटर लामो र ५९ मिटर चौडा सो जहाजलाई त्यहाँबाट हटाउन कयौं जहाज परिचालन गरिएको छ । तर उक्त जहाज निकाल्न कयौं दिन लाग्न सक्ने अनुमान ग...