श्रृगपथ सडक खण्डमा आवागमन ठप्प

तनहुँ– तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका-५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो ।  पहिरा अगाडिको भाग पहिरिएकाले दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत […]

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध

पाल्पा । सिद्धाथ राजमार्ग पुन: अवरुद्ध भएको छ । गएराति राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो निरन्तरको वर्षाका कारण पाल्पा-बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ […]

सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध, डाइभर्सनमा पनि पहिरो खस्यो

१७ भदौ, पाल्पा । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द […]

पहिरोले पासाङ ल्हामु राजमार्ग भत्कियो,सवारी आवागमन ठप्प

काठमाडौं, २५ साउन । मंगलबार रातिदेखि गएको निरन्तर वर्षासहितको बाढीले रसुवाको पुलमा क्षति पुर्याउदा यातायात आवागमन ठप्प भएको छ । उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग भत्कदा रसुवा र नुवाकोटको आवागमन अबरुद्ध भएको हो । उक्त बाटो अबरुद्ध हुँदा गोसाईकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् । केही स्थानमा धान खेतसमेत पहिरोले बगाएको […]

पर्वतमा यातायात र शिक्षण संस्था ठप्प

पर्वत : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको प्रभावले पर्वतमा यातायात र शिक्षण संस्था ठप्प बनेका छन् भने फाट्टफुट्ट पसल खुलेका छन्।कतिपय खुलेका शिक्षण संस्था पनि आयोजकले दबाब दिएपछि बन्द भएका छन्। बन्दका कारण सदरमुकाम कुश्मा बजार सुनसान बनेको छ। बजारमा यातायातका साधन ठप्प छन्।पर्वत हुँदै मुस्ताङ, बागलुङ र म्याग्दीमा आवागमन गर्ने गाडीसमेत नभएका कारण बजार सुनसान छ। त्यस्तै सदरमुकामदेखि ग्रामीण क्षेत्रमा आवतजावत गर्ने जिप समेत जोखिमका कारण नच

महाकालीमा पानीको बहाव बढ्दा आवागमन ठप्प

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताउनुभयो । भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा पानीको […]

अस्ट्रेलियाको कृषि भिसामा नेपाली कामदार कहिले आउन पाउँछन्?

कोरोना माहामारीका कारण पछिल्लो डेढ वर्षदेखि विद्यार्थी र दक्ष कामदारको आवागमन ठप्प भएपछि अस्ट्रेलियाको मारमा कृषि क्षेत्र परेको हो।

विश्वभर पर्यटक ठप्प

काठमान्डाैं / कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटन आवागमनमा कमी आएको हो । सन् २०२० को जनवरीसम्म कोभिड महामारीका रुपमा फैलिएको थिएन । २०२० को जनवरीमा ४... The post विश्वभर पर्यटक ठप्प appeared first on Purbeli News.

डोल्पाको धुपीचौरमा पहिरो, आवागमन ठप्प - Naya Patrika

डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डमा पहिरोको कारण आवागमन ठप्प भएको छ । लगातारको बर्षातपछि ठुलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरोजाँदा आन्तरिक आवागमनमा ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने...पूरा पढ्नुहोस् »

कर्णालीमा पहिरो, तीन दिनदेखि आवागमन ठप्प

दैलेख । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि आवागमन ठप्प भएको छ ।