पहिरोले पासाङ ल्हामु राजमार्ग भत्कियो,सवारी आवागमन ठप्प

काठमाडौं, २५ साउन । मंगलबार रातिदेखि गएको निरन्तर वर्षासहितको बाढीले रसुवाको पुलमा क्षति पुर्याउदा यातायात आवागमन ठप्प भएको छ । उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग भत्कदा रसुवा र नुवाकोटको आवागमन अबरुद्ध भएको हो । उक्त बाटो अबरुद्ध हुँदा गोसाईकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् । केही स्थानमा धान खेतसमेत पहिरोले बगाएको […]

सम्बन्धित सामग्री

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ । गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति, गोसाइँकुण्ड जाने पर्यटक प्रभावित

काठमाडौं । मंगलबार रातिको वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्‍याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत पहिरोले बगाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुई तर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास […]

नुवाकोट र रसुवामा पहिरो : सडक-पुल भत्किए, धानखेत पनि बगे

२५ साउन, काठमाडौं । गएरातिको वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत पहिरोले बगाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास […]