बैतडी : सरकारले दसैं, तिहार र छठलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ। यो वर्ष पनि देशभरि नै असोज १ गते सुपथ मूल्य सञ्चालन गर्ने भने पनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सञ्चालनमा अन्योल देखिएको छ।सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि सुदूरपश्चिमका कुनै पनि ठाउँमा सञ्चालनमा नआएका साल्ट्र टेडिङ कर्पाेरेशन प्रदेश कार्यालय धनगढीका सहायक रामचन्द्र जोशीले जानकारी दिए।उनले भने, ‘सुपथ मूल्य पसल सञ्चालनका लागि परिपत्र आएको छैन, परिप