बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले स्मार्टडोकोको स्मार्ट दसैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् ।नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरी स्मार्ट डोकोले यही असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता […]