काठमाडौं– दसैंको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले रैथाने खाना प्रवर्द्धन गर्ने भएको छ । दसैंको बिदामा कतिपय रेस्टुरेन्टसमेत पूर्णरुपमा सञ्चालनमा नआउने भएकाले होटलले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरुले जनाएका छन् । उक्त कार्यक्रम असोज […]