काठमाडौं – सरकारले राष्ट्रिय प्रशारण लाइन गुरु योजना तयार पारेको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य हासिल हुनेगरी पूर्वाधार तयार पार्न सरकारले राष्ट्रिय प्रशारण लाइन गुरुयोजना तयार पारेको हो ।
आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्यलाई मूल आधार बनाएर विद्युत प्रशाण लाइन गुरुयोजना ...