काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि माधव कुमार नेपाल नेताहरुलाई आफ्नो पक्षमा ल्याउन छलफलमा जुटेका छन्।
नेकपा एमालेको विवाद बढ्दै जाँदा दल विभाजन सहज हुने गरी देउवा सरकारले अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बताइएको…