दाङ – दाङ क्षेत्र नम्बर ३ मा २१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि पर्नुभएको छ ।
उहाँले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।
दाङ । दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार […]
The post कोमल वली २४ सय मतले पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कुनै समय रेडियो नेपालमा समाचारवाचक र लोकगायिकाका रूपमा चर्चित कोमल वली अहिले नयाँ परिचयका लागि संघर्षरत छिन् । नेकपा (एमाले)को टिकटमा दाङ–३ बाट उठेकी उनले चुनाव जितिन् भने नयाँ परिचय पाउनेछिन्– सांसद । दाङ, तुलसीपुरको टिकरी गाउँकी वली समाचारवाचन, गायन सबै छाडेर २०७३ सालबाट राजनीतिमा केन्द्रित छिन् । सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध भएकी […]
दाङको बबई – १ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीलाई राखेर विद्यालयमै भाषण ठाेकेपछि दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वली विवादमा परेकी छिन् । उनले कार्तिक १५ गते साे कार्यक्रम गरेको बताइएको छ। चुनावका बेला विद्यार्थीलाई राखेर विद्यालयमै उक्त कार्यक्रम गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ। निर्वाचन आचारसंहिताले […]
नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वली र प्रदेशसभा ३ (२)का उम्मेदवार हुकुम बस्नेत दाङको एक विद्यालयमै छिरेर विद्यार्थीहरुसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका...
दाङ । हाम्रो पहुँच तेक्वान्दो डोजाङको कोमल वली नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छन् । प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लागेको हो । वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम भएकी हुन् । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म […]
काठमाडौं । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, […]
The post कोमल वली, रामनारायण विडारीलगायत २० सांसद आजबाट विदा appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडाैं : राष्ट्रियसभा सदस्य कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छिन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्। उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन्।&lsquo
राष्ट्रियसभा सदस्य कोमल वली मङ्गलबार बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा एमाले नेता रघुजी पन्त विरुद्ध मुद्दा दायरपछि पत्रकारसँग कुराकानी गर्दै । तस्वीर, रासस