करारमा शिक्षक भर्ना अगाडि बढाएपछि स्पष्टीकरण सोधियो

काठमाडौँ – निर्वाचन आयोगले पर्सामा रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ। गाउँपालिकाले चुनावका बेला करार सेवामा शिक्षक नियुक्तको प्रक्रिया अगाडि बढाएपछि स्पष्टीकरण सोधिएको हो। आयोगले पत्र प्राप्त भएको २४  घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनेको छ। ‘निर्वाचन आचारसंहिता, ०७९  लागू रहेको अवस्थामा अगाडि बढाइएको करार […]

सम्बन्धित सामग्री

स्वयंसेवक शिक्षक भर्नामा विवादित बन्यो गुठीचौर गाउँपालिका

गाउँपालिका अध्यक्ष दानबहादुर बुढासहित कार्यपालिका सदस्यले स्वयंसेवक शिक्षक भर्ना कार्यान्वयन गर्न खोज्ने र प्रमुख प्रशासकीय अधिकृतले संघीय कानुनसँग बाझिएको भन्दै कार्यान्वयन नगर्दा विवाद बढेको हो।...

स्वयंसेवक शिक्षक भर्नामा विवादित बन्यो गुठीचौर गाउँपालिका

गाउँपालिका अध्यक्ष दानबहादुर बुढासहित कार्यपालिका सदस्यले स्वयंसेवक शिक्षक भर्ना कार्यान्वयन गर्न खोज्ने र प्रमुख प्रशासकीय अधिकृतले संघीय कानुनसँग बाझिएको भन्दै कार्यान्वयन नगर्दा विवाद बढेको हो।...

स्वयंसेवक शिक्षक भर्नामा गापा अध्यक्ष र अधिकृतबीच विवाद

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिकाले निजी स्रोतबाट भन्दै केही विद्यालयमा शिक्षक भर्ना गर्न लगाएपछि विवाद उत्पन्न भएको छ।पालिकाको आन्तरिक स्रोतले नभ्याउने र माथिबाट आएको बजेटबाट स्वयंसेवक शिक्षक भर्ना गर्न नमिल्ने भन्दै गुठीचौर गापाकी प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले नमानेपछि विवाद शुरु भएको छ।शिक्षक अभाव हल गर्न विद्यालयको शैक्षिक सुदृढीकरण (स्वयंसेवक शिक्षक) शीर्षकमा ४५ लाख र कम्प्युटर शिक्षक व्यवस्थापनमा ८ लाख ६० हजार विनियोजन गरेको गुठीचौर गापाका अध्यक्ष दानबहादुर बुढाले बताए।उनले

गाउँपालिका अनुदानबाट हुम्लाका विद्यालयमा १५७ जना शिक्षक भर्ना

सिमकोट – हुम्लाका सातमध्ये ६ वटा गाउँपालिकाले अनुदानमा बजेट विनियोजन गरी १५७ जना शिक्षक भर्ना गरेको पाइएको छ। विद्यालय सञ्चालनको अनुमति दिँदा मापदण्ड पालना नगरेका कारण जथाभावी विद्यालय सञ्चालन गर्दा शिक्षक नभएकाले गाउँपालिकाले ठूलो लगानी यस क्षेत्रमा गर्नुपरेको हो। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईले आफ्नै आन्तरिक स्रोत नहुने गाउँपालिकाले ठूलो बजेट शिक्षक […]

परवानीपुरमा शिक्षक भर्ना प्रक्रिया रोक्न माग गर्दै एमालेको ज्ञापनपत्र

बाराको परवानीपुर गाँउपालिका कार्यपालिकाले समय सकिनै लाग्दा शिक्षक भर्नाका लागि आवेदन माग गरेको भन्दै भर्ना प्रकृया रोक्न माग गर्दै एमाले परवानीपुर कमिटीले ज्ञापनपत्र बुझाएको छ। गाँउपालिका कार्यपालिकाका पदाधिकारीको अवधि सकिनै...

रोकियो शिक्षक भर्ना

काठमाडौं, असोज ११ । नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, नियमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम […]

रोकियो शिक्षक भर्ना

नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, नियमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ । शिक्षा मन्त्रालयका उच्च अधिकारीका अनुसार मन्त्री नहुँदा शिक्षक सेवा आयोगको नियमावलीसमेत स्वीकृत हुन सकेको छैन । आयोगका सदस्य&ndash

स्थानीय तहबाटै शिक्षक भर्ना

परासी । पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् । सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका ...

शिक्षक भर्ना प्रक्रिया रोकिएको भन्दै जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोड

जाजरकोट : शिक्षक दरबन्दीको प्रक्रिया रोकिएपछि असन्तुष्ट बनेका विद्यार्थी संगठनका प्रतिनिधिहरुले शुक्रबार जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोड गरेका छन्। जाजरकोटमा विद्यार्थीहरुले जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोट गरेको यो पहिलो घटना हो। ७ महिनादेखि रिक्त दरबन्दीमा शिक्षक नियुक्त गर्नुको सट्टा शिक्षक भर्ना प्रक्रिया लम्ब्याउने का...