गाउँपालिका अनुदानबाट हुम्लाका विद्यालयमा १५७ जना शिक्षक भर्ना

सिमकोट – हुम्लाका सातमध्ये ६ वटा गाउँपालिकाले अनुदानमा बजेट विनियोजन गरी १५७ जना शिक्षक भर्ना गरेको पाइएको छ। विद्यालय सञ्चालनको अनुमति दिँदा मापदण्ड पालना नगरेका कारण जथाभावी विद्यालय सञ्चालन गर्दा शिक्षक नभएकाले गाउँपालिकाले ठूलो लगानी यस क्षेत्रमा गर्नुपरेको हो। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भट्टराईले आफ्नै आन्तरिक स्रोत नहुने गाउँपालिकाले ठूलो बजेट शिक्षक […]