शिक्षक भर्ना प्रक्रिया रोकिएको भन्दै जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोड

जाजरकोट : शिक्षक दरबन्दीको प्रक्रिया रोकिएपछि असन्तुष्ट बनेका विद्यार्थी संगठनका प्रतिनिधिहरुले शुक्रबार जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोड गरेका छन्। जाजरकोटमा विद्यार्थीहरुले जिल्ला शिक्षा अधिकारीको कुर्सी तोडफोट गरेको यो पहिलो घटना हो। ७ महिनादेखि रिक्त दरबन्दीमा शिक्षक नियुक्त गर्नुको सट्टा शिक्षक भर्ना प्रक्रिया लम्ब्याउने का...