संरक्षण नहुँदा सधैं मारिन्छन् रेडपाण्डा

मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैंक गाउँमा रेडपाण्ड भेटियो । स्थानीयवासीको मद्दतमा उक्त रेडपाण्डा प्रहरीको जिम्मा लगाइयो । प्रहरी चौकी पैंकलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । प्रहरीले कुशे गाउँपालिकामा रहेको डिभिजनलाई बुझाउने तयारी गरेको रेडपाण्डा बाटोमै मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले जानकारी […]

सम्बन्धित सामग्री

बजार अनुगमन नहुँदा ठगिँदै उपभोक्ता

वीरगञ्ज – पछिल्लो केही समयदेखि बजार अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन्। नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरु अखाद्यवस्तुसमेत खरिद गर्न बाध्य भएका छन् भने कतिपय उपभोक्ताहरु ठगिनेसमेत गरेका छन्। बजार अनुगमनको अभावमा बजारमा भएका दैनिक उपभोग्य सामानहरुदेखि लिएर अन्य सामानहरुको पनि व्यापारीहरुले मनोमानी तरिकाले मूल्य निर्धारण गर्ने गरेका छन्। जसका कारणले उपभोक्ताहरु मारमा परेका छन्। […]

प्रशासकीय अधिकृत नहुँदा समस्यामा पालिका

बैतडी : बैतडीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ। यहाँका शिवनाथ, सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, आर्थिक कारोबार, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतका काम ठप्प रहेका छन्।महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयले सम्पादन गर्ने काममा समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।शिवनाथमा गएको मंसिर महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँ

कर्मचारी नहुँदा काम गर्न कठिनाइ

सडक डिभिजन कार्यालय जुम्लामा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको छ।

पुल नहुँदा जोखिम

दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।...

वर्षा नहुँदा रोपाइँ गर्न समस्या

समयमै वर्षा नहुँदा यहाँका किसानलाई रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा धान रोप्दै आएका किसान वर्षा नहुँदा समस्यामा परेका हुन्। जिल्लाको यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।...

‘स्पष्ट अर्थनीति नहुँदा समस्या’

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको स्पष्ट अर्थनीति नहुँदा अर्थतन्त्रमा समस्या देखापर्ने गरेको बताएका छन् । सरकारसँगै परिवर्तन हुने अर्थनीति र राजनीतिका कारण समस्याहरू देखिने गरेको उनको भनाइ छ । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा...

मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन

पर्वत – जिल्लामा मुस्लिम बालबालिकाले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ। यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो। ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो। मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका […]

सडक नहुँदा किसान चिन्तित

सिन्धुपाल्चोक– उत्पादन भएको तरकारी बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् । गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहुँदा दाना ल्याउन […]

जनशक्ति नहुँदा भेन्टिलेटर थन्कियो

जिल्ला अस्पताल दैलेखमा एक वर्षअघि ल्याईएको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा थन्किएको छ । अस्पतालमा दुई वटा भेन्टिलेटर मेशिन जडान गरिएपनि जनशक्ति नहुँदा प्रयोगमै नल्याई थन्किएको हो ।...