देशभर ५६ हजार शिक्षक अपुग

काठमाडौं : देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरु गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। तथ्यांकअनुसार सबैभन्दा बढी मावी तहमा शिक्षकको अभाव देखिएको छ। त्यहाँ १९...

सम्बन्धित सामग्री

कक्षा ११ र १२ मा कार्यरत सबै शिक्षक अस्थायी

उच्च मावि शिक्षा नियमावली आएको ३० वर्ष बितिसक्दा पनि सरकारले स्थायी दरबन्दी थप्न सकेन देशभर रहेका चार हजार तीन सय १० सामुदायिक विद्यालय, आठ सय ७७ निजी र संस्थागतमा गरी ६...

नवलपरासीमा शिक्षक सरूवाको विरोधमा विद्यार्थीले गरे प्रदर्शन

परासी । शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकै पटक ३३ जना शिक्षककको सरूवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको हाे । देशभर राष्ट्रिय बाल दिवस मनाई रहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरू भने आन्दोलनमा उत्रिएका हुन् । बाल […]

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ […]

स्थायी शिक्षकका लागि परीक्षा सुरु, १७ हजारभन्दा बढीको नियुक्ति हुने

स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ ।त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत प

विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग

काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित […]

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।तथ्यांकअनुसार न

विषयगत शिक्षक पाल्ने हाम्रो औकात छैन : शिक्षाविद् कोइराला

१४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर १७ हजार भन्दा बढी विषयगत शिक्षक अभाव भएको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगलाई बुझाएको विवरण अनुसार तीन तहमा देशभर शिक्षकको अभाव भएको देखिएको छ । यहि विवरणको आधारमा शिक्षक सेवा आयोगले दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षकको अभावले हुने प्रभाव र […]

देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयको शिक्षक अभाव

१३ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा धेरै शिक्षक अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो । केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० […]

शिक्षकद्धारा देशभर धर्ना

काठमाडौं, १५ साउन । आन्दोलनरत शिक्षकहरूले विभिन्न पेशागत र नीतिगत मागसहित आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । विगतमा सरकारसँग शिक्षक महासंघले पेस गरेको ३४ बुँदे मागको स्मरण गराउँदै सातै प्रदेश, जिल्ला समन्वय समितिमा दबाबमुलक कार्यक्रम गरिएको अखिल नेपाल शिक्षक […]