नवलपरासीमा शिक्षक सरूवाको विरोधमा विद्यार्थीले गरे प्रदर्शन

परासी । शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकै पटक ३३ जना शिक्षककको सरूवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको हाे । देशभर राष्ट्रिय बाल दिवस मनाई रहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरू भने आन्दोलनमा उत्रिएका हुन् । बाल […]

सम्बन्धित सामग्री

‘शिक्षक र मिटरब्याज पीडितको आन्दोलनसँग कौसीदको कथा जोडिएको छ’

काठमाडौं । हालसालै काठमाडौंका सडकमा दुई भिन्न आन्दोलनका दृश्य देखिए । मिटरब्याजको गलपासोबाट मुक्त गर्न भन्दै पीडितले माइतीघरमा हप्तौं लामो अनसन बसे । अर्कोतर्फ, सार्वजनिक विद्यालयका शिक्षकले राजधानीको सडक प्रणालीलाई नै अस्तव्यस्त बनाउने गरी तीन दिन लामो प्रदर्शन गरे । यी दुई आन्दोलनको केन्द्रमा जनजीविका र सामाजिक सुरक्षाको सवाल जोडिएको थियो । यही मर्ममा आधारित […]

बिन्दबासिनीमा शिक्षक सरुवा रोक्न माग राख्दै विद्यार्थीले गरे प्रदर्शन

पर्साको बिन्दबासिनी गाउँपालिका कार्यालयले  पालिकाभित्रका केही सामुदायिक विद्यालयका शिक्षकहरुको आन्तरिक सरुवा गरेपछि विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। पालिका कार्यालयले शिक्षकहरुको जानकारीबिना नै सरुवा गरेपछि उक्त सरुवा रोक्न माग राख्दै विद्यार्थीहरुले प्रदर्शन गरेका...

राहत शिक्षकहरूले गरे सडकमै सुतेर विरोध प्रदर्शन

काठमाडौँ- सरकारले आफूहरूको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरूले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । विभिन्न शिक्षक संगठनहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि आफ्ना मागहरूका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सोमबार काठमाडौँको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । २०७५ सालभ...

राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरे

काठमाडौं । असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले शनिबार […]

राहत शिक्षकहरुले आज पनि गरे प्रदर्शन, कडा आन्दोलन छेड्ने चेतावनी

काठमाडौं, ६ असोज । राहत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्था गरेको भन्दै उनीहरुले गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका थिए । नेपाल शिक्षक महासंघ र विभिन्न सरोकारवालाहरुको नेतृत्वमा हिजो सरकारसँग ७ बुँदे सहमति भएपनि […]

आन्दोलन पछि महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक

महोत्तरी – गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए। पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे। विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए। ‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन गर्‍यौँ,’ कक्षा–९ मा अध्ययनरत […]

आन्दोलनको सहारामा महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक

गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए । पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा  मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे । विद्यालय अगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए । ‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन ग¥यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने । विद्यार्थीको आन्दोलनपछि

तलब माग्दै सडकमा शिक्षक

बाँके : निजी विद्यालयमा कार्यरत शिक्षकले आफूले पाउनुपर्ने तलब माग गर्दै नेपालगन्जमा प्रदर्शन गरेका छन्। लकडाउन सुरु भएदेखि तलब नपाएको भन्दै उनीहरुले सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक आफू कार्यरत विद्यालयबाट पाउनुपर्ने माग गर्दै सडकमा निस्किएका हुन्। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वमा सडकमा उत्रिएका शिक्षकल...