माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ […]

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको नतिजा

नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।...

शिक्षक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको नतिजा

नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।...

माध्यमिक तह प्रथम पत्रको नतिजा आयो, कुन प्रदेशबाट कति पास?

काठमाडौं : माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदकाे प्रथम पत्रको नतिजा सार्वजनिक भएको छ।शिक्षक सेवा आयोगले आइतबार गत चैत १८ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य)को नतिजा सार्वजनिक गरेको हो।आयोगले सार्वजनिक गरेको नतिजाअनुसार  ७ प्रदेशमा गरी कुल ३२ हजार ६ सय ७० परीक्षामा सम्मिलित थिए। जसमा १६ हजार ७ सय ११ जनाले प्रथम पत्रमा नाम निकाल्न सफल भएका छन्।सुदूरपश्चिम प्रदेशमा ३१ सय ४ जना सम्मिलित भएकोमा १५ सय ४४ जनाले पास गरेका छन्। कर्णाली

निमावि तहको शिक्षक सिफारिस भएपछि मात्रै प्रावि तहको नतिजा आउने

२० मंसिर, काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा निम्न माध्यमिक तह तृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै सार्वजनि गर्ने भएको छ । आयोगको अनुसार मावि तहमा नाम निकाल्न सफल भएका शिक्षकहरु निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकोले निमाविमा सिफारिस भईसकेपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो । आयोगका […]

माध्यमिक तहको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं, कात्तिक २ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरेको जनाएको छ । कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा […]

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

मावि स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा आउन सुरू

शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्न थालेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न थालेको हो । आयोगले २५ र २६ असोजमा बागमती प्रदेश र लुम्बिनी प्रदेश नेपाली विषयको अन्तर्वार्ता लिएको थियो । त्यसको नतिजा सार्वजनिक गरेको हो । त्यस्तै आयोगले बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको अन्तर्वार्ताको नतिजा समेत प्रकाशन गरेको छ । बागमती प्

मावि तह, तृतीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

२६ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असार ९ गते लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तर्वार्ता मंगलबार र बुधबार लिएको हो । उक्त अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको विवरणसहितको नतिजा प्रदेशगत रुपमा सार्वजनिक गरेको छ । आयोगको नतिजा अनुसार तीन प्रदेश […]

माध्यामिक तह अंग्रेजी शिक्षक पदको नतिजा सार्वजनिक, असोज २६ देखि अन्तर्वार्ता

२२ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश […]

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत १५ गते र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  प्रदेश–१ मा ६१ सिटको लागि लिइएको परीक्षामा ७० जना पास भएका छन् । विषयगत लिखित परीक्षामा ११६ जना सम्मिलित थिए । त्यस्तै मधेश प्रदेशबाट ३२ सिटका लागि लिइएको परीक्षामा २३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा २६ जना मात्र सहभागी थिए ।  त्यस्तै बागमती प्रदेशमा ३६