निकुञ्जमा शिकार गर्न गएका ५ जना मृत जरायो र जरायोको सिंहसहित पक्राउ

वीरगञ्ज- पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँच जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको छ। निकुञ्जमा जनावरको शिकार गर्न गएका उनीहरूलाई शिकार गरिएको जनावरको अंग र शिकारमा प्रयोग गरिने विभिन्न सामानसहित टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी […]

सम्बन्धित सामग्री

पर्सामा मृत जरायो र हतियारसहित ५ जना सिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना सिकारी मृत जरायो र हातहतियारसहित पक्राउ परेका छन् । उनीहरुबाट मृत अवस्थामा पोथी जरायो, भाले जरायोको टाउको, नाइट भिजन दुरबिन, हातहतियार बरामद भएको निकुञ्जले जनाएको छ ।