कांग्रेसले सहमति तोडेको प्रचण्डको सचिवालयको टिप्पणी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कांग्रेसले सहमति तोडेको टिप्पणी गरेको छ । सत्ता सहकार्यको लागि कांग्रेस र माओवादीबीच सहमति हुन नसकिरहेको बेलामा दाहालको सचिवालयले यस्तो टिप्पणी गरेको हो । दाहालको स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत कांग्रेसको नाम उल्लेख नै नगरी यस्तो टिप्पणी गरेका हुन् । उनले ट्विटरमा […]

सम्बन्धित सामग्री

‘१७ माघको मध्यराति भएको थियो राष्ट्रपति कांग्रेसले पाउने सहमति’

राष्ट्रपति निर्वाचन हुनुभन्दा एक महिनाअघि नै सत्तासाझेदार कांग्रेस र माओवादीबीच राष्ट्रपति कांग्रेसले पाउने सहमति भइसकेको खुलासा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको यो लिखित...

गठबन्धन कांग्रेसले नै तोड्न खोजेको माओवादीकाे आराेप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले गठबन्धनको सबै भन्दा ठूलो घटक कांग्रेसले गठबन्धन तोड्न खोजेको भन्दै असन्तुष्टि जनाएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आइतबार आफ्नाे सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्ताे असन्तुष्टि जनाउनुभएको हो । कांग्रेसले पनि आफू कमजोर हुँदासम्म सहमति गरेर माथि पुग्नासाथ सहमति तोड्न खोजेको मल्लले आरोप लगाउनुभएकाे […]

कांग्रेसमा जुट्यो सहमति, शेखर पक्षलाई २५ प्रतिशत

नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको जानकारी दिएका हुन् ।निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो

सत्ता गठबन्धनको प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा यसरी जुट्यो सहमति

सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा लगभग सहमति जुटाएका छन् । बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो । कार्यदलका एक सदस्यका अनुसार केही ठाउँमा निर्णयलिन भने अझै बाँकी रहेकोछ । यी हुन कांग्रेसले लिने सिट सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने […]

गठबन्धनमा सिट बाँडफाँड : कांग्रेसले ९० सिटमा सहमति जनायो

काठमाडौं, २७ साउन । सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँकी ७५ गठबन्धनमा आवद्ध अरु दलले लिने सहमति भएको छ । पछिल्लो समय कांग्रेसले गठबन्धनमा १०० सिट लिने चर्चा चलिरहेको […]

महानगरको मेयरबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले भोलि शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मोदवारबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ, तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस […]

कांग्रेसले पाँच जिल्लामा नेतृत्व चयन गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाँकी रहेका केही जिल्लामा आज (साेमबार) महाधिवेशन गर्दैछ । मधेस प्रदेशका चार जिल्लासहित पाँच जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न लागेको हो । नेतृत्व चयनमा सहमति नजुटेपछि मधेशका धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो । यसक्रममा धनुषामा त्रिपक्षीय प्रतिस्र्धा हुँदैछ । संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र […]

लुम्बिनीमा कांग्रेसले मन्त्री टुंग्याउन नसकेपछि मन्त्रिपरिषद विस्तार रोकियो

२२ असोज,बुटवल । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि लुम्बिनी प्रदेशमा शुक्रबार हुने भनिएके मन्त्रिपरिषद विस्तार सरेको छ । नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँलाई मन्त्री बनाउने विषयमा पार्टीमा सहमति जुटेपनि थप एक मन्त्री र दुई राज्यमन्त्रीमा सहमति जुट्न नसकेको हो । कांग्रेसले मन्त्री हुनेको नाम टुंगो लगाएको भए मुख्यमन्त्री कुलप्रसाद […]

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प

कर्मचारीलाई स्थायी र बढुवा गर्ने सहमति कार्यान्वयन नभएकोमा कांग्रेसको आपत्ति

पोखरा महानगरपालिकाका पुराना कर्मचारीलाई स्थायी र स्थानिय तहमा कार्यरत कर्मचारीलाई एकतह बढुवा गर्ने सहमति कार्यान्वयन नभएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।...