काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले गठबन्धनको सबै भन्दा ठूलो घटक कांग्रेसले गठबन्धन तोड्न खोजेको भन्दै असन्तुष्टि जनाएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आइतबार आफ्नाे सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्ताे असन्तुष्टि जनाउनुभएको हो । कांग्रेसले पनि आफू कमजोर हुँदासम्म सहमति गरेर माथि पुग्नासाथ सहमति तोड्न खोजेको मल्लले आरोप लगाउनुभएकाे […]