मोदी भन्छन् - लकडाउन नै कोरोना नियन्त्रण गर्ने अन्तिम विकल्प

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा बढिरहेको कोरोनो भाइरसको संक्रमणलाई रोक्न लकडाउनलाई अन्तिम विकल्पका रूपमा प्रयोग गर्ने बताएका छन्

सम्बन्धित सामग्री

बेलायतमा जुलाई १९ बाट लकडाउन हट्ने, खोप नलगाएकाले नाइटक्लबमा प्रवेश नपाउने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ बाट बेलायतमा लकडाउन हटाउने घोषणा गरेका छन्।कोरोना नियन्त्रण गर्न लगाइएका सबै बन्देजहरु हटाइने उनले बताएका छन्।“महामारी सकिएको छैन।तपाईं र तपाईंको परिवारमाथि आउनसक्ने खतरा जस्ताको तस्तै छ।यसकारण जुलाई १९ को जीवन महामारीभन्दा अघि जस्तो हुने छैन”,जोनसनले भने।जुलाई १९ बाट खोप लगाएकालाई प्रवेश दिन नाइट क्लबहरुलाई भनिएको छ।सार्वजनिक यातायातमा मास्क लगाउन समेत उनले भनेका छन्।

दिल्लीमा कोरोना नियन्त्रण सहज बन्दैछ : केजरीवाल

काठमाण्डाै – भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्सिजनकै अभावमा कैयौंको ज्यान गइसकेको दिल्लीमा अब भने अवस्था नियन्त्रणमा आउन थालेको उहाँको भनाइ छ । मुख्यमन्त्री केजरीवालले महामारी नियन्त्रणमा अरु प्रयासहरुसँगै लकडाउन पनि प्रभावकारी भएको बताउनुभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप गरी मे २४ अर्थात जेठ १० गतेसम्मका लागि पुर्याइएको छ । लकडाउ...

निषेधाज्ञामा काठमाडौंको सुन्दरता

विगतको वर्षलाई फर्केर हेर्दा पनि आजकै समयमा मुलुक लकडाउन अर्थात् बन्दाबन्दीको अवस्थामा थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले आक्रान्त पारेको अवस्थामा कुनै पनि मुलुक कोरोनाको संक्रमणबाट अछुतो रहन सकेन । यसको फलस्वरूप हाम्रो मुलुकमा पनि प्रत्यक्ष रूपमा यसको असर प-यो । मुलुकको आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव प-यो । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले […]

म्याग्दीमा १० दिन लकडाउन गर्न सर्वदलीय बैठकको सिफारिश

म्याग्दी । म्याग्दीमा कोरोना संक्रमितको दर दिनहुँ बढ्दै जान थालेपछि नियन्त्रण र व्यवस्थापनका लागि १० दिन लकडाउन गर्न सर्वदलीय सर्वपक्षीय बैठकले सिफारिश गरेको छ । सोमवार बेनी नगरपालिकाको आयोजनामा भएको बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेकाले न्यूनीकरण गर्न वैशाख २२ गते रातिदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई सिफारिश गर्ने निर्णय गरेको हो । म्याग्दीका राजनीतिक दल, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी रहेको उक्त बैठकले जिल्लामा लकडाउन गर्न डीसीसीएमसीलाई सिफारिश गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । बैठकमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल र बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द कँडेलले कोरोनाको संक्रमण दर र लक्षणसहितका संक्रमितको संख्या बढेको जानकारी गराएका थिए । बैठकमा सहभागीहरूले कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भिडभाड र मानिस जमघट हुने कार्य नियन्त्रण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव क्याप्टेन मीनबहादुर कार्की लगायत उद्योगी व्यवसायी, सामाजिक संघसंस्था र बेनी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिले कोरोना नियन्त्रण तथा रोकथामका लागि अपनाउनुपर्ने उपाबारे सुझाव दिएका थिए । म्याग्दीमा हाल ७० जना सक्रिय कोरोना संक्रमित छन् ।

कोरोना नियन्त्रण गर्न बंगलादेशमा पुनः लकडाउन

स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागु हुने गरी सरकारले लकडाउनको घोषणा गरिएकाे हाे।

कोरोना महामारी : मातृ शिशु र नियमित खोप प्रभावित

कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लकडाउन त गर्‍यो तर त्यसको प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा पर्न गयो। परिणामस्वरुप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भएको छ।

इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रण प्रयासका लागि सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् ।

८०औँ दिनमा लकडाउन खुकुलो, तीन चरणमा लकडाउन खुकुलो पार्ने यस्तो छ विस्तृत योजना

कोरोना नियन्त्रण र रोकथामका लागि ७९औँ दिनसम्म कठोर लकडाउन गरेको सरकारले यसलाई खुकुलो बनाउने निर्णय लिएको छ ।