बेलायतमा जुलाई १९ बाट लकडाउन हट्ने, खोप नलगाएकाले नाइटक्लबमा प्रवेश नपाउने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ बाट बेलायतमा लकडाउन हटाउने घोषणा गरेका छन्।कोरोना नियन्त्रण गर्न लगाइएका सबै बन्देजहरु हटाइने उनले बताएका छन्।“महामारी सकिएको छैन।तपाईं र तपाईंको परिवारमाथि आउनसक्ने खतरा जस्ताको तस्तै छ।यसकारण जुलाई १९ को जीवन महामारीभन्दा अघि जस्तो हुने छैन”,जोनसनले भने।जुलाई १९ बाट खोप लगाएकालाई प्रवेश दिन नाइट क्लबहरुलाई भनिएको छ।सार्वजनिक यातायातमा मास्क लगाउन समेत उनले भनेका छन्।

सम्बन्धित सामग्री

भुटानले एक हप्तामै ९० प्रतिशत नागरिकलाई खोप लगायो

काठमाण्डाै – भुटानले आफ्नो देशका ९० प्रतिशत खोप लगाउन योग्य व्यक्तिलाई एक हप्ताभित्रै काेभिड १९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएको छ । जुलाई २० देखि २७ अर्थात् हिजो मङ्गलवारसम्ममा खोपयोग्य ९० प्रतिशत नागरिकलाई खोप लगाएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले काेराेनािविरुद्धकाे खोप लगाएको छ । उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो ।भुटानको जनसङ्ख्या झन्डै आठ लाख रहेको छ । भुटानले खोप लगाउने अभियान...

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं।जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।

जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने

खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ। यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ।

अबको १८ दिनमा चीनबाट ४० लाख डोज कोरोना खोप आउने

काठमाडौं।अबको १८ दिनमा चीनबाट ४० लाख डोज कोरोना खोप नेपाल आउने भएको छ।जुलाई ८ देखि २३ को बीचमा उक्त खोप नेपाल आईपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए।खोप लिन जानका लागि नेपाल एयरलाइन्सले उडान तालिका समेत सार्वजनिक गरेको छ।खोप नेपाल एयरलाइन्सको ६ उडानमा बेइजिङबाट काठमाडौं ल्याइने छ।उडान जुलाई ८, ९, १५,१६, २२ र २३ का दिन हुनेछ।

आशा पलायो : भारतले ‘जुलाई–अगष्ट’ देखि छिमेकी राष्ट्रलाई मात्र खोप दिने

काठमाडौं। भारतले आगामी ‘जुलाई–अगष्ट’देखि ‘भ्याक्सिनमैत्री’ कार्यक्रमलाई पुनः सुचार गर्ने भारतीय मिडिया द प्रिन्टले जनाएको छ। यसपटक भने यो कार्यक्रमअन्तर्गत छिमेकी राष्ट्रलाई मात्र कोरोना खोप उपलब्ध गराउने जनाएको छ। भारतले गत जनवरी २०बाट ‘भ्याक्सिनमैत्री’ कार्यक्रम सुरु गरेको थियो। भारतमा कोरोना संक्रमणसँगै अफ्रिबाट यो कार्यक्रम बन्द गरिएको थियो। कार्यक्रम बन्दा हुँदा नेपालले खरिद गरेको १० लाख खोपको डोज आउन सकेको थिएन्।

आशा पलायो : भारतले ‘जुलाई–अगष्ट’ देखि छिमेकी राष्ट्रलाई मात्र खोप दिने

काठमाडौं। भारतले आगामी ‘जुलाई–अगष्ट’देखि ‘भ्याक्सिनमैत्री’ कार्यक्रमलाई पुनः सुचार गर्ने भारतीय मिडिया द प्रिन्टले जनाएको छ। यसपटक भने यो कार्यक्रमअन्तर्गत छिमेकी राष्ट्रलाई मात्र कोरोना खोप उपलब्ध गराउने जनाएको छ। भारतले गत जनवरी २०बाट ‘भ्याक्सिनमैत्री’ कार्यक्रम सुरु गरेको थियो। भारतमा कोरोना संक्रमणसँगै अफ्रिबाट यो कार्यक्रम बन्द गरिएको थियो। कार्यक्रम बन्दा हुँदा नेपालले खरिद गरेको १० लाख खोपको डोज आउन सकेको थिएन्।

आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई खोप दिने भारतको लक्ष्य

काठमाण्डाै - भारतले खोपको उपलब्धता बढाएर आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । कोरोनाविरुद्धको खोपका  लागि गठन गरिएको टास्क फोर्सका अध्यक्ष डाक्टर एनके अरोडाले अगस्टसम्ममा भारतमा नै उत्पादन भएको २५ करोड खोप उपलब्ध हुन सक्ने बताउनु भएको छ । यही जुन महिनाको अन्त्यसम्ममा सिरम इन्स्टिच्युट अफ इण्डियाले खोप उत्पादन ५० प्रतिशतले बढाउने तयारी गरेको उहाँले बताउनु भएको छ । यसपछि खोप उत्पादक कम्पनीले प्रतिमहिना १० देखि १२ करोड खोप उत्पादन गर्न सक्ने उहाँको भनाइलाई उदृत ...

जुलाईबाट कोरियामा विदेशीलाई निःशुल्क कोरोना खोप

दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेनेका कोरोना खोप लगाउन पाउने भएका छन्।कोरियामा ९० दिनभन्दाबढि बसोबास गरेको जुनसुकै आप्रवासीले खोप लगाउन पाउने छन्।मेडिकल स्टाप, कोरोनाका विमारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई मे अन्तिमसम्म कोरोना खोप दिइसकिने बताइएको छ। जुनबाट ६० वर्षमाथिका मानिसहरूलाई लगाइने छ।जुलाई पहिलो साताबाट १८ […]

जुलाई ४ सम्म ७० प्रतिशत वयस्कलाई कोरोना खोप लगाउने बाइडेनको लक्ष्य

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत वयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् । जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाइ छ । कोरोनाभाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनले विश्वास व्यक्त गरेका छन् । कतिपय मानिसले खोप लगाउन रुची नराखेकाले यो अभियान अपेक्षित रुपमा अगाडि बढ्न नसकेपनि आपूmले तय गरिएको लक्ष्य भ