इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रण प्रयासका लागि सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन

काठमाडौं । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएकाे छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक काेराेना संक्रमण फैलिएको हाे । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो । अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै […]

श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा खोप

कोलम्बो । श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो । खोपको […]

श्रीलङ्कामा देशव्यापी लकडाउन गर्न अस्वीकार

श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो ।     खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् । विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले ल...

जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

वर्लिन । जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । नयाँ नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट हालै निकाे भएका व्यक्तिलाई भने तत्कालका लागि याे प्रतिबन्ध लागू नहुने भएकाे छ । त्यस्तै, संसदबाट कानुन […] The post जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

खोप नलगाउनेका लागि जर्मनीमा देशव्यापी लकडाउन

वर्लिन – जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ । नयाँ नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ । त्यस्तै, संसदबाट […]

अस्ट्रिया : कोरोनाको खोप नलगाउनेहरुका लागि देशव्यापी लकडाउन

अस्ट्रियामा रेकर्ड स्तरको कोरोना संक्रमित भेटिएपछि पूर्ण खोप नलगाएकाहरुका लागि लकडाउन लागू गरिने घोषणा गरिएको छ । सरकारको अनुमति पाएपछि माथिल्लो अस्ट्रिय प्रान्तमा सोमबारदेखि लकडाउन लागू गर्न सकिने सम्भावना छ । यस्तै साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाइने बताइएको छ ।देशका चान्सलर अलेक्जेन्डर स्चालेनबर्गले खोप नलगाएहरुका लागि देशव्यापी लकडाउन लागू गर्ने लगभग निश्चित भएको बताएका छन् । उनले देशका एक तिहाई मानिसका कारण दुई तिहाई मानिलाई समस्या हुन नहुने बताएका छन् ।माथिल्लो अष्ट्रियाका सीमा जर्

एक जनामा कोरोना देखिएपछि देशव्यापी लकडाउन

न्युजिल्यान्डमा ६ महिनामा पहिलोपटक एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ। उक्त संक्रमित अकल्यान्डमा फेला परेका थिए।

तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाण्डौ – सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमालेकाे १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो ।  मन्त्री ज्ञवालीले कोरोनाको सङ्क्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकलाई स्वास्थ्यसम्बन्धी मापदण्...

भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी

नयाँदिल्ली / भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन् । सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु