विगतको वर्षलाई फर्केर हेर्दा पनि आजकै समयमा मुलुक लकडाउन अर्थात् बन्दाबन्दीको अवस्थामा थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले आक्रान्त पारेको अवस्थामा कुनै पनि मुलुक कोरोनाको संक्रमणबाट अछुतो रहन सकेन । यसको फलस्वरूप हाम्रो मुलुकमा पनि प्रत्यक्ष रूपमा यसको असर प-यो । मुलुकको आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव प-यो । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले […]