काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी हुने नेताबारे निर्णय लिने जिम्मा पार्टीका तीन शीर्ष नेतालाई दिएको छ । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा मन्त्री पठाउने बारेमा निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । जसपा नेपालले सरकारमा सहभागी हुने […]