अमेरिकाबाट थप ८ देशमा यात्रा नगर्न आफ्ना नागरिकलाई चेतावनी, अमेरिका आउन पनि रोक

कोरोनाको ओमिक्रोन भेरियन्टका कारण अमेरिकाले थप ८ देशमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई चेतावनी दिएको छ । दक्षिण अफ्रिका र अन्य ७ देशमा यात्रा नगर्न अमेरिकी विदेश मन्त्रालयले यात्रा सुझाव जारी गरेको हो । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि अमेरिकाले यात्रा सुझाव जारी गरेको हो । विश्व स्वास्थ्य संगठनसमक्ष यो भेरियन्टबारे […]

सम्बन्धित सामग्री

निपोनको उत्पादन लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ ।  इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएको विभागले जनाएको छ । अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न विभागले सूचित गरेको […]

कटन क्यान्डीमा अखाद्य रंग भेटियो, बिक्री वितरणमा रोक

काठमाडौं, ८माघ।खाद्य प्रविवधि तथा गुण नियन्त्रण विभागले खुलारूपमा बेचिने कटन क्याण्डीमा अखाद्य रंगको प्रयोग हुने भन्दै बिक्री वतरणमा रोक लगाएको छ।परीक्षण गर्दा क्यान्डीमा ‘रोडामाइन बी’नामक हानिकारक रंग प्रयोग भएको पाइएपछि विक्रीवितरणमा रोक लगाइएको हो।यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने भन्दै विक्रीवितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत बताएको छ।साथै उपभोक्ताहरुलाई पनि यस्तो क्याण्डी उपभोग नगर्न आग्रह गरेको छ।

अयोग्य लडाकुलाई ८० करोड बाँड्ने योजनामा रोक

काठमाडौं, जेठ ३। माओवादी सशस्त्र विद्रोहका बहिर्गमित अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको योजनामा रोक लागेको छ । मंगलबार सर्वोच्च अदालतले माओवादी सशस्त्र विद्रोहका अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ दिने भनेर मन्त्रिपरिषद्ले जारी गरेको कार्यविधि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उक्त योजनामा रोक लागेको हो । सर्वोच्च अदालतका न्यायाधीश कुमार […]

स्वीकृति नलिई शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयको रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिइ शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक […]

धनगढीमा प्लास्टिकजन्य वस्तुकाे बिक्री वितरणमा रोक

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिकाले सुर्तीजन्य तथा प्लास्टिकजन्य वस्तुकाे बिक्री वितरणमा रोक लगाउने अभियानलाई निरन्तरता दिएको छ । उप–महानगरभरी प्लास्टिकजन्य वस्तु बिक्री वितरण नगर्न उपमहानगरले सूचना जारी गरेपछि अभियान सुरू गरेकाे हो । सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा, प्लास्टिकजन्य वस्तु गिलास र कप झोलाको बिक्री वितरणमा समेत रोक लगाइएको छ । आर्थिक वर्ष २०७९/८० लाई […]

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

२२ कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो । साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा […]

प्लाष्टिकजन्य फूलको बिक्री वितरणमा रोक

काठमाडौं : वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात र बिक्री वितरणमा रोक लगाएको हो। बिहीवार वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए।उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूल

कर्णालीका उपकुलपति डा रावललाई कामकाजमा रोक नलगाउन उच्च अदालतको आदेश

पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई दैनिक कामकाजमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।