निपोनको उत्पादन लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ ।  इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएको विभागले जनाएको छ । अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न विभागले सूचित गरेको […]

सम्बन्धित सामग्री

बाराको युनिक फर्माबाट उत्पादित पारासिटामोल न्युन गुणस्तरको पाइएपछि बिक्रीमा रोक

वीरगञ्ज- बारामा रहेको युनिक फर्मास्टियुकल प्रालिले उत्पादन गरेको औषधी न्युन गुणस्तरको रहेको पाइएपछि बिक्री वितरणमा रोक लगाइएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकाको छातापिपरास्थित रहेको युनिक फर्मास्टियुकलले उत्पादन गरेको पारसिटामोल औषधीको नमुना बजार अनुगमनको क्रममा संकलन गरी राष्ट्रिय औषधी प्रयोगशालाबाट परीक्षण गर्दा उक्त औषधी न्यून गुणस्तर भएको पाइएकोले बिक्री वितरणमा रोक लगाइएकाे हाे। साथै बजारमा भएको […]

कम गुणस्तर भेटिएको लोमसको ओनो सिरप बिक्रीमा रोक

२३ माघ, काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ । बजार अनुगमनका क्रममा ल्याइएको ONSO123 ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालाम परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै बिक्रीमा रोक लगाइएको हो […]

अदालतको आदेश अपव्याख्या नगर्न यसोदा फुड्सको ध्यानाकर्षण

उच्च अदालतको आदेशको गलत व्याख्या गरी कम्पनीको उत्पादन बिक्रीमा रोक लगाएको भनी दुष्प्रचार गरेकोमा यसोदा फुड्सको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ।...

दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध

दाङ – दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपा...

इन्धनबाट चल्ने सवारीको उत्पादन र बिक्रीमा रोक लगाउन जर्मनी पनि तयार

युरोपियन युनियन (ईयु) ले सन् २०३५ बाट इन्धन सवारी बिक्री तथा उत्पादनमा रोक लगाउन गरेको निर्णयमा जर्मनीले पनि सहमति जनाएको छ। शुक्रबार जर्मनी र युरोपियन युनियनसँग यसै विषयमा सम्झौता भएको छ। यो सम्झौताले अब सन् २०३५ देखि युरोपमा इन्धन सवारीसाधानको उत्पादन तथा बिक्री वितरण गर्न पाइने छैन। यी देशहरुले शून्य…

प्लास्टिकका माला बिक्रीमा रोक, अटेर गरे १ लाखसम्म जरिवाना

काठमाडौं : तिहार, छठलगायतका पर्वमा प्लास्टिकजन्य सामग्री बिक्री वितरण गर्न नपाइने भएको छ।सरकारले पर्वमा प्लास्टिकजन्य फूलगुच्छा र मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो।वन तथा वातावरण मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न अनुरोध गरेको छ।विभागले अनुगमनका क्रममा सरकारको सो निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजारसम्म तथा वातावरण संरक्षण ऐन बमोजिम नै

देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्रीमा रोक

१२ साउन, काठमाडौं । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ । मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को […]

मार्सीधान उत्पादन वृद्धि र संरक्षणमा न नीति न बजेट

युवा पलायन बढ्नु, खेती योग्य जमिनमा मनपरी घर भवन निर्माण हुनु, सिँचाई सुविधाको अभाव हुनु लगायतका कारणले जुम्ली मार्सी धान उत्पादन घटेको छ ।मुख्यतयाः मार्सीधान उत्पादन वृद्धि गर्न तथा संरक्षणका लागि युवा पलायन रोक्ने, खेतीयोग्य जमिन बिक्रीमा रोक लगाउने, सिँचाई पहुँच वृद्धि गर्ने प्रदेश र स्थानीय तहको ठोस नीति तथा बजेट नभएकै कारण जुम्ला मार्सी […]

कमसल निर्माण सामग्री बिक्रीमा रोक लगाऊ

गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ । छानबिनका क्रममा गुणस्तरहीन पाइएपछि विभागले मारुती सिमेन्टको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । गुणस्तरहीन भएपछि देशभर बिक्रीका लागि राखिएका उक्त सिमेन्टका बिक्रीकक्षबाट मारुती सिमेन्ट फिर्ता ल्याउन समेत विभागले निर्देशन दिएको छ । विभागले नेपाली बजारमा गुणस्तरहीन […] The post कमसल निर्माण सामग्री बिक्रीमा रोक लगाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.