काठमाडौं : सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी नगुडाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
यस विषयमा सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वो...