धरानको मेयरमा २२ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार ? (सूचीसहित)

१३ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ । मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो । हेर्नुहोस् उम्मेदवारी दिनेहरुको विवरण : क्र.स. उम्मेदवारको नाम उमेर लिंग राजनीतिक दल / स्वतन्त्र १ […]

सम्बन्धित सामग्री

लोसपा नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाण्डाै – निर्वाचन आयोगले सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले आयाेगले उम्मेदवारी अयोग्य ठहर गरेको हो । मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन...

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ । आयोगका अनुसार त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर

गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

काठमाडौं : रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज  गरेको छ।नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी आज  सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएको हो।जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन

रुपन्देही–२ का उम्मेदवार गुरुङकाे उम्मेदवारी खारेज

काठमाण्डाै – रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएकाे छ ।  आज शुक्रवार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीकाे इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि आफैँले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको हाे ।  ‘कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने ...

कैलाली- ५ का उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर- ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जनाएको छ ।

कांग्रेस अध्यक्षका तेस्रो उम्मेदवार त्रिपाठीको उम्मेदवारी खारेज

भारतीय कांग्रेस अध्यक्ष पदका लागि तेस्रो उम्मेदवार तथा झारखण्डका पूर्व मन्त्री केएन त्रिपाठीको उम्मेदवारी शनिबार खारेज भएको छ । शनिबार बसेको छानबिन समितिको बैठकपछि पार्टी केन्द्रीय निर्वाचन प्राधिकरणका अध्यक्ष मधुसूदन मिस्त्रीले सो जानकारी दिएका हुन् ।यसरी यस चुनावमा अहिलेसम्म दुई उम्मेदवार मल्लिकार्जुन खर्गे र शशि थरुर बाँकी छन्। उम्मेदवारी दर्ताको अन्तिम दिन शुक्रबार त्रिपाठीले उम्मेदवारी दर्ता गराएका थिए । हस्ताक्षर जस्ता समस्याका कारण केएन त्रिपाठीको उम्मेदवारी फारम तोकिएको मा

वडा अध्यक्षका उम्मेदवार घिमिरेले लिए उम्मेदवारी फिर्ता

हेटौंडा– हेटौंडा उपमहानगरपालिका-२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।  घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग […]

वडाअध्यक्षका उम्मेदवार घिमिरेले लिए उम्मेदवारी फिर्ता

हेटौंडा उपमहानगरपालिका–२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली काँग्रेसले घिमिरे अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गरेका थिए । घिमिरेले आज उम्मेदवारी फिर्ता लिएका हुन् । घिमिरेलाई नेपाली काँग्रेस मकवानपुरका

माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मे