माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मे

सम्बन्धित सामग्री

गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका भट्टले लिए उम्मेदवारी फिर्ता

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन्।...

अछाम-२ (क) मा एमालेका बागी बिसीको उम्मेदवारी फिर्ता

२६ असोज, काठमाडौं । अछाम-२ (क) मा नेकपा एमालेका बागी उम्मेदवार बनेका नेता बमबहादुर बिसीले उम्मेदवारी फिर्ता लिएका छन् । सो क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार आकांक्षी बिसीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर स्थानीय कार्यकर्ता र पार्टीको जिल्ला, प्रदेश र केन्द्रको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बिसीले बताए । अछाम क्षेत्र न.२ (क) प्रदेश […]

आज १ बजेसम्म बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित

नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । कांग्रेसले एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई आज …

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिएपछि बर्दिबासमामा चुनावी समीकरण फेरियो

महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पाटीकै नगरप्रमुख, उपप्रमुख छन् ।बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ । पाटीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए । नगरको मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र  माओवादी केन्द

ओखलढुंगामा ५९ जनाको उम्मेदवारी फिर्ता

ओखलढुंगाका ५९ जना स्वतन्त्र र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आठवटा स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका ५९ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।जिल्लाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयरका बागी उम्मेदवार सिताराम गुरुगसहित खिजीदेम्बा र लिखु पालिकाका बागी उम्मेदवारले भने आफ्नो उम्मेदवारी कायमै राखेका छन् । गुरुगले एमालेकातर्फबाट बागी उम्मेदवारी दिएका थिए ।सिद्धिचरण नगरपालिकामा एमालेले इच्छाकुमारी गुरुगलाई टिकट दिएपछि जिल्लाका पुराना र इमान्दार भनेर चिनिएका सितारामले बाग

भरतपुरका उम्मेदवार पौडेलसहित काँग्रेसका बागी उम्मेदवार स्वतः निष्कासित

काठमाडौँ । नेपाली काँग्रेसका शुक्रवार अपराह्न ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवार स्वतः पार्टीबाट निष्कासनमा परेका छन् । भरतपुर उपमहानगरपालिकामा काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू काँग्रेसको निर्णयअनुसार स्वतः निष्कासनमा परेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवार विज्ञप्ति निकाल्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए। काँग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र […]

भरतपुरका बागी पौडेलले उम्मेदवारी फिर्ता लिए सांसद बनाउने प्रस्ताव

काठमाडौँ – भरतपुर महानगरपालिका प्रमुखका बागी उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिए राष्ट्रियको सदस्य बनाउने प्रस्ताव कांग्रेसले गरेको छ। गठबन्धनको तर्फबाट भरतपुरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले टिकट पाएपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताका तर्फबाट पूर्ण सांसद पौडेलले सोमबार उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेस र सत्ता गठबन्धननले हर कोसिस गर्दा पनि दिउँसो २ः३० बजेसम्म […]

बागी उम्मेदवारी फिर्ता लिन तनहुँ कांग्रेसको अनुरोध

१६ वैशाख, तनहुँ । नेपाली कांग्रेस तनहुँले जिल्लाका विभिन्न स्थानीय तहमा बागी उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । जिल्ला सभापित जीतप्रकाश आलेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा उचित मूल्यांकन हुने भन्दै पार्टीकातर्फबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । ‘पार्टीमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याउनु हुने साथीहरुले […]