काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरेका छन् । २०५४ सालमा नै काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार मत ल्याएको बताउँदै उनले आफूले चुनाव जितिसकेको घोषणा हुन मतदान दिन कुर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।