डोल्पामा अब सीधा यातायात सेवा

डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान

सम्बन्धित सामग्री

कसरी पुग्ने तिलिचो ?

सवारीसाधनमार्फत  लमजुङको बेँसीसहरबाट मनाङको चामे, पिसाङ हुँदै खाङसारसम्म मोटर जाने गर्छ । बेँसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालनमा छ । खाङसारदेखि श्रीखर्क भएर तीन घन्टाको पैदलयात्रामा तिलिचो तालको बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट पैदल...

डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा

भक्तपुर, १ असार । भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ । केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेबा सुरु भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । डोलेश्वरबाट जगाती, सूर्यजिनायक, कोटेश्वर, बानेश्वर, माइतीघर, […]

डोलेश्वर-रत्नपार्क सीधा यातायात सेवा

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।

डोल्पामा सीधा यातायात सेवा सञ्चालन

सुर्खेत– भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि आजबाट डोल्पा सीधा यातायात सेवा सञ्चालन भएको हो । देशका विभिन्न ठाउँबाट अब डोल्पा सीधा जान सकिने भएको छ […]

सीधा यातायात सञ्चालनले स्थानीयको दिनचर्या सहज

डोल्पा । ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सीधा यातायात सेवा सञ्चालन भएको छ । भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सीधा यातायात सञ्चालन भएको हो । यातायातको सुविधाले स्थानीयको दिनचर्या सहज भएको छ । दुई ठाउँमा बेलीब्रिज बनेपछि यातायातका साधन त्रिपुराकोटसम्म पुगेका हुन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीयवासी उत्साहित भएका छन् । एक महीनादेखि सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासी लाभान्वित भएका हुन् । करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो । ठूलीभेरी नदीमाथि बेलीब्रिज बनेपछि गाडी त्रिपुराकोटसम्म सहजै पुग्न थालेको त्रिपुराकोटकी मनमाया न्यौपानेले बताइन् । यसपटक जाजरकोट र रुकुमपश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलीब्रिज बनाइएको छ । यही बेलीब्रिजका कारण सवारीसाधन तथा मालवाहक गाडी सोझै त्रिपुराकोटसम्म पुग्न सकेका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारीसाधन रोकिन सक्छन् । हिउँदमा सुक्ने यी खोलाका कारण वर्षामा सवारीसाधन रोकिन्छन् । उपमखोला र रिजिगाडमा पुल बन्नुपर्नेछ । डोल्पाको खदाङपछि आउने चुंगाड र छलगाडमा पुल निर्माण भएपछि सवारीसाधन वर्षामा समेत चल्न सक्छन् । त्रिपुराकोटमा पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रुपगाडमा पनि अर्को पुल बन्नुपर्ने छ । यहाँ पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । यो पुल निर्माणपछि डोल्पा सदरमुकाम दुनै पुग्न सजिलो हुनेछ । बीचबीचमा पुल बन्ने र बनाउने काम भइरहेको छ । रासस

संखुवासभाका सुन्तला धरान र विराटनगर बजारमा

पूर्वी पहाडी जिल्ला संखुवासभाका सुन्तला जिल्लाबाहिर धरान र विराटनगरका बजारमा पुग्न थालेका छन् । पछिल्लो समय विराटनगरदेखि धरान हुर्दै संखुवासभाको सदरमुकाम खाँदबारीसम्म सीधा यातायात सेवा जोडिएका कारण यहाँका सुन्तला जिल्लाबाहिरका बजारमा...

महेन्द्रनगरदेखि देहरादुन बस सेवा विस्तार

महेन्द्रनगरदेखि देहरादुनसम्म सीधा यातायात सेवा सुरु भएको छ । नेपाल–भारतबीच भएको मैत्रीपूर्ण यातायात

ढाकाबाट आइपुगे यात्रुबाहक बस

काँकडभिट्टा, वैशाख १२ गते । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट...

ढाकाबाट आइपुगे यात्रुबाहक बस

काँकडभिट्टा, रासस । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको

दिक्तेल–भोजपुर बस सेवा

सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सीधा यातायात सेवा सञ्चालन गरिएको छ । वर्षातको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सीधा यातायात सञ्चालन गरिएको हो ।