काठमाडौं । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि सुरक्षा योजना बनाउन थालेकाे छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरू गरेसँगै सुरक्षा निकाय आन्तरिक तयारीमा जुर्मुराउन थालेको छ । नेपाल प्रहरीका लागि हतियार किन्ने सरकारको निर्णय कार्यान्वयनमा नआएपछि प्रहरी सेनासँग ऐंचोपैंचो लिएर चुनाव सम्पन्न गर्ने […]