सिन्धुपाल्चोकमा तीन घेराको चुनावी सुरक्षा योजना

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ।...

सम्बन्धित सामग्री

इलाममा यस्तो छ चुनावी सुरक्षा योजना

इलाम : मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनका लागि इलाममा निर्वाचन सुरक्षा योजना लागु भएको छ। भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा तयारी पुरा भएको छ। जिल्ला सुरक्षा समितिले एकिकृत सुरक्षा योजना तयार पारी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु अहिले निर्वाचन सुरक्षामा खटिसकेका छन्।१० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारव

चुनावी सुरक्षा योजना बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि म...

केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

काठमाडौं । सरकारले आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति तोकेपछि नेपाल प्रहरीले सुरक्षाका लागि रणनीति बनाउन आन्तरिक तयारी थालेको छ । निर्वाचन मिति तय गरिएलगत्तै सुरक्षा तयारी अघि बढाएको प्रहरी प्रधान कार्यालयले ‘सुरक्षा योजना’ बनाउन केन्द्रीय तहदेखि प्रदेश र जिल्लामा निर्वाचन सेलको ‘मोडालिटी’ बनाएको हो । चुनावी सुरक्षा रणनीति नेपाल […] The post केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सर्लाहीमा निर्वाचन लक्षित नेपाली सेनाको गस्ती सुरु

सर्लाही । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ ।  सुरक्षाका लागि नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको हो । जिल्लाका अन्य सुरक्षा निकाय झै नेपाली सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका–२ नवलपुर पाँचकुमारीस्थित...

सर्लाहीमा निर्वाचन लक्षित नेपाली सेनाको गस्ती सुरु

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ ।  सुरक्षाका लागि नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको हो । जिल्लाका अन्य सुरक्षा निकाय झै नेपाली सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका–२ नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी अभिषेक कार्कीले बताए ।उनका अनुसार निर्वाचनमा मतदानस्थलको सुरक्षालगायत समग्र सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी पहिलो, सशस

तातियो चुनावी माहोल : निर्वाचन सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई निर्देशन

सरकारले चुनावको घोषणा नगर्दै निर्वाचनको लागि आवश्यक तयारीलाई तिव्रता दिएको छ । सोही अनुसार बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको छ । बैठकपछि गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको बताए ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा