गृह मन्त्रालयको निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ ।  आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए । विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण […]

सम्बन्धित सामग्री

इलाममा यस्तो छ चुनावी सुरक्षा योजना

इलाम : मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनका लागि इलाममा निर्वाचन सुरक्षा योजना लागु भएको छ। भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा तयारी पुरा भएको छ। जिल्ला सुरक्षा समितिले एकिकृत सुरक्षा योजना तयार पारी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु अहिले निर्वाचन सुरक्षामा खटिसकेका छन्।१० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारव

सिन्धुपाल्चोकमा तीन घेराको चुनावी सुरक्षा योजना

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ।...

सिन्धुलीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

सिन्धुली । सिन्धुलीमा तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ । चाडपर्वमा अवाञ्छित र आपराधिक गतिविधि बढ्ने भएकाले सुरक्षा योजना कडा पारिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमशे न्यौपानेले बताउनुभयो । उहाँले रातको समयमा हिडडुल गर्न, देउसीभैलो खेल्न, पटाका पडकाउन निषेध गरी सुरक्षा योजना लागु गरिएको उहाँको भनाई छ । तिहारमा […]

निर्वाचन विशेष सुरक्षा योजना पारित

२६ भदौ, काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको विशेष सुरक्षा योजना पारित गरेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यही सुरक्षा योजनाको आधारमा […]

निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ। आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन केन्द्रित केन्द्रीय विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए। विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले […]

निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।...

कस्तो छ स्थानीय तह निर्वाचन सुरक्षा योजना ?

सुरक्षा निकायहरूले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना तयार गरेका छन् । वैशाख ३० लाई लक्षित गरेर सुरक्षा निकायहरूले सुरक्षा योजना अघि सारेका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायले निर्वाचन लक्षित सुरक्षा योजना बनाएका हुन् । गृह मन्त्रालयले समेत एकीकृत निर्वाचन सुरक्षा योजना बनाएको छ । त्यस्तै हरेक सुरक्षा निकायहरूले पनि छुट्टा छुट्टै निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छन् । नेपाल प्रहर

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।उनले चा

ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना

गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयन शुरु गरेको जनाएको हो ।...

प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौँ । जिल्ला प्रहरीले दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना ल्याएको छ। २७ बुँदे सुरक्षा योजना जिल्लाका मातहत प्रहरी इकाईलाई सर्कुलरसमेत गरिएको छ। सामान्य अवस्थाभन्दा सशक्त र प्रभावकारी ढङ्गले शान्ति सुरक्षा कायम राख्न विशेष सुरक्षा योजना ल्याएको प्रहरीले जनाएको छ। चाडबाडलाई लक्षित गरी मेची राजमार्ग र भारतीय सीमा क्षेत्रमा १५ तथा […]