निर्वाचन विशेष सुरक्षा योजना पारित

२६ भदौ, काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको विशेष सुरक्षा योजना पारित गरेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यही सुरक्षा योजनाको आधारमा […]

सम्बन्धित सामग्री

इलाममा यस्तो छ चुनावी सुरक्षा योजना

इलाम : मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनका लागि इलाममा निर्वाचन सुरक्षा योजना लागु भएको छ। भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा तयारी पुरा भएको छ। जिल्ला सुरक्षा समितिले एकिकृत सुरक्षा योजना तयार पारी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु अहिले निर्वाचन सुरक्षामा खटिसकेका छन्।१० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारव

सिन्धुपाल्चोकमा तीन घेराको चुनावी सुरक्षा योजना

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ।...

निर्वाचन सुरक्षा योजना पुनरावलोकन गर्छौ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगले निर्वाचन स्वच्छ र भयरहित बनाउन निर्वाचन सुरक्षा योजना पुनरावलोकन गर्ने बताएको छ ।  बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा योजना पुनरावलोकन गर्ने बताएका हुन् । ‘सुरक्षा योजनाको पुनरावलोकन गर्छौ । निर्वाचन बिथोल्न  दिने छैनौ, यसमा हामी सचेत छौ’, प्रमुख थपलियाको भनाइ छ ।

निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ। आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन केन्द्रित केन्द्रीय विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए। विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले […]

गृह मन्त्रालयको निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ ।  आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए । विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण […]

चुनावी सुरक्षा योजना बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि म...

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो।...

निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।...

एकीकृत सुरक्षा योजना लागू गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गर्दै एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।

कस्तो छ स्थानीय तह निर्वाचन सुरक्षा योजना ?

सुरक्षा निकायहरूले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना तयार गरेका छन् । वैशाख ३० लाई लक्षित गरेर सुरक्षा निकायहरूले सुरक्षा योजना अघि सारेका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायले निर्वाचन लक्षित सुरक्षा योजना बनाएका हुन् । गृह मन्त्रालयले समेत एकीकृत निर्वाचन सुरक्षा योजना बनाएको छ । त्यस्तै हरेक सुरक्षा निकायहरूले पनि छुट्टा छुट्टै निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छन् । नेपाल प्रहर