निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।...

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनबारे सुरक्षा योजना पेश गर्न चारै सुरक्षा प्रमुखहरुलाई निर्देशन

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना पेस गर्न चारै सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बुधबार गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई स्थानीय तहको निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको हो। यसका लागि आवश्यक पर्ने स्रोतसाधन र खर्चको […]

‘निर्वाचन सुरक्षा कार्ययोजना’ बनाउन गृहमन्त्री खाँणको निर्देशन

सरकारले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षा योजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा रणनीति र योजना तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।