अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्

काठमाडौं– आईसीसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो । भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा […]

सम्बन्धित सामग्री

खस्कियो नेपालको टी–ट्वान्टी वरीयता

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बनेको छ ।सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्

एकदिवसीय वरीयतामा नेपाल यथावत्

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज बिहीवार सार्वजनिक गरेकाे एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेकाे छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९ औँ स्थानमा यथावत् रहेकाे हाे । अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड पहिलाे स्थानमा छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेस्ट इन्डिज...

एक दिवसीय वरियतामा नेपाल यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो।  नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा छ...

एकदिवसीय वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । अघिल्लो पटक वरियताको १८ औँ स्थानमा रहेको नेपाल अहिले पनि १८ औँ स्थानमा रहेको हो । नयाँ वरीयतामा नेपालको १७ खेलमा १८ रेटिङ रहेको छ । नेपालपछि अमेरिका र पपुवा न्युगिनी रहेका छन् । वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको […]

आइसिसी टी–२० वरीयतामा नेपाल १२औँ स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० राष्ट्रको वरीयता सार्वजनिक गरेको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १२औँ स्थानमा उक्लेको छ । एक स्थान सुधार गरेको नेपाल एसोसिएटतर्फ नम्बर एक राष्ट्र...

आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान खस्कियो

काठमाण्डाै – आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हाे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ । यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको हो । यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो । ग्लोबल छनोटको सेमिफाइन...

टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी-२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो । नेपालले पहिलो […]

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो। आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो। ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले […]

टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

१७ भदौ, काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालमा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको हो । यसअघि १२औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३औं स्थानमा छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लेको छ । नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-२० […]