एकदिवसीय वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । अघिल्लो पटक वरियताको १८ औँ स्थानमा रहेको नेपाल अहिले पनि १८ औँ स्थानमा रहेको हो । नयाँ वरीयतामा नेपालको १७ खेलमा १८ रेटिङ रहेको छ । नेपालपछि अमेरिका र पपुवा न्युगिनी रहेका छन् । वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको […]

सम्बन्धित सामग्री

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो । एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो । यस्तै, टी–ट्वान्टी वरीयतामा पनि नेपाल […]