अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० राष्ट्रको वरीयता सार्वजनिक गरेको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १२औँ स्थानमा उक्लेको छ । एक स्थान सुधार गरेको नेपाल एसोसिएटतर्फ नम्बर एक राष्ट्र...
आगामी जुनमा वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले शुक्रबार तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र...
यसै वर्षको अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपमा नेपाल पुग्न सकेन । ओमान सञ्चालन भइरहेको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल विश्वकपमा पुग्न नसकेको हो । यसैगरी आइसिसी टी–२०...
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोतिगा खेल्ने नेपालको सपना अपुरै भएको छ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप ग्लोबल क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत मंगलबार युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना...
काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान […]
आइसिसी टी-२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।...
आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटमा क्यानडाले टस जितेर ब्याटिङ गर्ने भएको छ भने नेपालले पहिले फिल्डिङ गर्नेछ।नेपाली टोलीबाट आज गुलशन झाको साटो कमलसिंह ऐरीले खेल्ने छन्। आइसिसी टी-२० विश्वकप छनोट ए अन्तर्गत समूह बी को अन्तिम खेलमा क्यानडा-नेपालबीच खेल हुँदै छ। ओमानस्थित क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा क्यानडाविरुद्ध जित निकाल्दै नेपाल समूह चरणमा शतप्रतिशत जितको खोजीमा हुने छ। समूह बी बाट नेपाल सेमिफाइनल पुग्ने सर्वाधिक दाबेदार टोलीका रुपमा रहेको छ।क्यानडाला
काठमाडौं । कुशल भुर्तेलको शतकीय इनिङ प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका […]
The post नेपाल एक खेल अघिनै सेमिफाइनलमा, फिलिपिन्स १३६ रनले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उद्घाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ । समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबिचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ । ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा […]
आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको …
मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी(२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवरले १० रनको योगदान दिए । मलेसियाकी आइस्या इलिसाले एक विकेट हात पारिन् । यसअघि संयुक्त अरब इमिरेट्